दुर्गाथली गाउँपालिकाको विद्युतीकरण योजनासँग सम्बन्धित विषयमा लिएर सामाजिक सञ्जालभरि बिसय बिबादित बनेको छ
सुदूरपश्चिम बझाङ जिल्ला दुर्गाथली गाउँपालिकाको विद्युतीकरण योजनासँग सम्बन्धित विवाद ले चर्को रुप लियपछी नेकपा एमाले नेता दलबहादुर धामीले आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले आफूलाई आधारहीन रुपमा विवादितमा तानिएको बताउँदै बताउदै घटनाको वास्तविक विवरण सार्वजनिक गर्दै भ्रम को खेती नगर्न चुनौती दियका छन
News24 Khabar सङ्ग कुरा गर्दै एमाले नेता दल बहादुर धामी ले भन्नू भयो काम कुरो एकातिर कुम्लोबोकी ठिमितिर भने जस्तै यथार्थ लाई छुपायर लुकायर आफुखुसी हुनेखाल का भ्रमात्मक खबर तथ्थे हिन खबर स्प्रेसण गरियको गरेको मा दुख व्यक्त गरे उहाले भन्नू भयो बिधुतिकरण योजना को सुरु देखि अन्त सम्म भन्नू पर्दा
बझाङका सबै पालिकामा विद्युत विस्तारका लागि ठेक्का परिसकेको भए पनि कानुनी जटिलताका कारण दुर्गाथलि ५, ६, ७ वडामा केन्द्रीय लाइन विस्तार ढिला भएको थियो। यसबारे नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा लेखा उपनिर्देशक लोकेन्द्र साउदसँग छलफल गर्दा उनले “फाइल तलबाट आउनुपर्छ” भन्ने जानकारी दिएका थिए। त्यसपछि धामीले जिल्ला प्रशासनका सम्बन्धित निकायसँग समन्वय गरी फाइल अघि बढाएका थिए।
२०८१ साल कात्तिक मसान्तमा जाप्रि र मंसिर १ गते चुवावनमा आयोजित भेलाबाट वडाको सिफारिस गराई पालिकामा पठाइएको थियो। धामीका अनुसार, “पालिका कार्यकारी झलक दौल्याललाई फोन गरी तीनै वडाको सिफारिस गर्न अनुरोध गरेपछि २०८१ पौष २४ गते मात्र औपचारिक रूपमा सिफारिस गरिएको कुरा नेता धामिले बताय
कसैलाइ भ्रम मा नपार्न चुनौती दिदै धामी ले भन्नू भयो २१ यौ युग मा डिजिटल को जमनना मा भ्रम मा पार्न सकिँदैन यथार्थ के हो कस को पहल मा भयको कति कति समय मा कता के के कुरो सहमति सिफारिस भयो भन्ने कुरा सिधै संबंधित निकाय संबंधित स्थल मा जाउ जस्ता को त्यस्तै स्पष्ट हुन्छ नक्कली स्मार्ट म्यान नबन्न आग्रह गर्दै आफुलाइ नहुने नभयको काम बिबाद मा तानियको मा आक्रोश हुँदै भने को टुरिस्ट हो कस ले के कति कता कस्तो काम गरे प्रमाण सहित टेबल बहस गर्न चुनौती दिय ! २१ यौ युग मा डिजिटल को जमनना मा भ्रम मा पार्न सकिँदैन यथार्थ के हो कस को पहल मा भयको कति कति समय मा कता के के कुरो सहमति सिफारिस भयो भन्ने कुरा सिधै संबंधित निकाय संबंधित स्थल मा जाउ जस्ता को त्यस्तै स्पष्ट हुन्छ
दल बहादुर धामीले दुर्गाथली गाउँपालिकाको विद्युतिकरण योजनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारेका छन्। उनले भने, “मेरा विरुद्ध झूटा अफवाह फैलाइएका छन्। जनता सबै कुरा जान्न योग्य छन् छलकपट धेरै दिन टिक्दैन जनता ले चाडै हिसाब खोज्नेछन । मैले गरेको प्रयासकै कारण दुर्गाथलिमा विद्युत विस्तार सम्भव भएको हो।”
उनले यस विषयमा सत्य जान्न चाहने जोसुकैले नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूसँग सम्पर्क गर्न सक्ने बताएका छन्। “यदि मेरो भनाइ प्रमाणित गर्न आवश्यक परे, पत्रकारहरूले विद्युत प्राधिकरणको फाइल हेर्न सक्छन्। सत्यता खोज्न म सधैं तयार छु,” सत्य को बिजय सधै हुन्छ उनले भने।




